You are viewing the translated version of अभिलेख राख्नु पर्ने.
Section 18
अभिलेख राख्नु पर्ने
(१) स्थानीय तहले यस ऐन बमोजिम वितरण गरेको सामाजिक सुरक्षाको अभिलेख तोकिएको ढाँचामा राख्नु पर्नेछ।
(२) स्थानीय तहले सामाजिक सुरक्षा वितरण गरेको विवरण तोकिएको ढाँचा र समयावधिभित्र नेपाल सरकारको सम्बन्धित निकायमा पठाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिमको अभिलेख व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।